धरान I धोकेबाज गितको चर्चा सेलाउन नपाउदै अभागी धोकेबाज २ सार्वजनिक भएको छ भने गायिका एलिना चौवान यस गितमा गरेको अभियनले सबैको मन जितेको छ ।

गीत संगीत बजारमा एक पछी अर्को गित आउने क्रमा एलिना र स्वरमा कार्कि जी सुबास को संगीतमा सुबास र लक्ष्मि गिरीको सयुक्त शब्द सृजनामा केहि समय अगाडि बजारमा आएको आम दर्शक स्रोताको मन जिते पछि यो धोकेबाज २ सपुन बजारमा आएको हो ।

जिबन बडुको संगीत एरेन्जमा बिक्रम चौहानको निर्देशन दिपक गिरिको छायाँकन र मिलन बिश्वकर्माले म्युजिक भिडियो सम्पादन गरेका हुन्।

भने म्युजिक भिडियोमा कार्कि जी एलिना र बादल सिङ ठकुरी लगायतका कलाकारको अभिनय रहेको छ । एलिनाको भुमिका यो गितमा सन्तान नभएको (बाँझी) महिलाको रुपमा रहेको छ । यस म्युजिक भिडियोमा बाँझी महिलालाई गरिने व्यवहारलाई देखाउन खोजिएको छ ।

एलिनाले यस गितमा गरेको अभिनयको भरपुर चर्चा टिकटक, युटुब, फेसबुक र इन्स्टा«ग्राले बटुलेको छ । उनको पेटमा गहिरो चोट लागेकाले सन्तान नभएको कुरा र यस गितको शव्द र स्लो संगितको समिश्रण औधी मन परेको गायक दिपक पाठक बताउँछन्।

एलिनाले फोन सम्पर्कमा भनिन म्युजिक भिडियो समाजमा यर्थाथ झल्काउने भएको भनेर आफू भन्दा सिनियरहरुबाट राम्रो रेसपोन्स दिँदा मलाई गित संगित सँगै अभिनयलाई पनि जारी राख्नु उत्प्रेरणा मिलेको छ ।

म्युजिक भिडियो नमस्ते प्लसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । टिकटकमा पनि एलिनाले भिडियो बनाएर लागाएकी छिन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x