बराहक्षेत्र । आहातमा परेको परिवारलाई नयाँ पिढीले राहत स्वरुप खाद्यन तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । बराहक्षेत्र नगरपालिकामा सामाजिक संञ्जालको माध्यमबाट स्थापित नयाँ पिडि समुहले बराहक्षेत्र नगरपालिका वडा नं ८ जितपुर स्थित मारुको काम बसेलो एक गरिब परिवारका सहयोग स्वरुप खाद्यन उपलब्ध गराएको पिडिया संयोजक शिशिर तामाङ्गले बताए । तामाङ्गका अनुसार यो उनिहरुको पहिलो सामाजिक कार्य हो ।


उक्त समूह फेसबुक पेजबाट सुरू गरि, हाल आएर सामाजिक कार्य गर्ने उदेश्यले बराहक्षेत्रका १८ – ४० उमेर समुहका युवायुवतीलाई लक्षित गरेर गठन गरिएको छ। युवाहरूको व्यक्तिगत क्षमताको बिकाससाथै सामाजिक कार्यमा लागि पर्ने नयाँ पिढीलाई उत्साहित गराउनु समुहको उदेश्य रहेको संयोजक तामाङ्गले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x