दैलेख । दैलेखको आठविस नगरपालिका–३ निमाईलका एउटै घरका ५ जनाले कर्णाली नदीमा हाम फालेका छन्। आमासहित ४ जना बालबालिकाले नदीमा हाम फालेका हुन् । तीमध्ये सोमबार दुई जनाको शव भेटिएको छ भने अन्य तीन जना अझै वेपत्ता छन् ।

१४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका –४ कर्णाली नदीमा भेटिएको छ । ३५ वर्षीय आमा सुकु बडुवाल, उनका छोराहरु ८ वर्षीय ललित बडुवाल र ५ वर्षीया रजनी बडुवाल अझै बेपत्ता छन्।
मृतकका श्रीमान् मानसिंह बडुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x