धरान । झापा जिल्ला प्रशासनले थप एकसाता निषेधाज्ञा थपिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बिहीबार बसेको बैठकले जेठ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

निषेधाज्ञाका क्रममा आवश्यक सेवाबाहेकका सम्पूर्ण सेवामा पूर्ण रोक लगाइएको प्रशासनले जनाएको छ । खाद्यान्न अभाव भए स्थानीय सरकार, प्रहरी, वाणिज्य संघमध्ये कुनै एउटासँग सहकार्य गरी खरिद बिक्री गर्न पाउने निर्णय थप भएको बुझिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x