धरान, २१ भदौ । नेपाली काँग्रेस पार्टी को १४ औ माहाधिवेशन अन्तर्गत स्थानिय तह को भदौ २१ गते सम्पन्न्न माहाधिवेशन मा धरानउपमाहानगरपालिका वाड न. १५ को वडा सभापती डम्बर बा .गुरुङ निर्बिरोध चयन भएका छन।

नेपाली काँग्रेस धरान उपमाहानगरपालिका वाड न. १५ को वडा सभापतिमा डम्बर बहादुर गुरुङ, उपसभापती मा राजन खड्का र डिक ब. तामाङ, सचिवमा हरि ब. श्रेष्ठ र गजेन्द्र ब. लिङ्गथेप, स- सचिवमा ललितमान योन्जन र सचिन राई चयन भएका छ्न। गुरुङ को नेतृत्वमा ३२ सदस्य वडा कमिटी चयन भएको छ।

वडा सभापतिमा डम्बर बहादुर गुरुङ र हरि ओझाले दाबी गर्दै आएका थिए। अन्तिम समयमा आएर गुरुङ लाई सभापतिमा सहमती जनाए पछि गुरुङ निर्बिरोध वडा सभापती चयन भएका हुन। निर्बिरोध वडा सभापती चयन भए पछि गुरुङ ले छोटो प्रतिकृया दिदै आफ्नो कार्यकालमा वडा लाई काँग्रेसमय बनाउने र काँग्रेस एक ढिका छौ बिपी को मिलमिलापको नीतिमा प्रतिबद्व छौ भन्ने राष्टीय स्तरमा सन्देश दिएको बताएका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x