धरान । धरान- ८ भोटेपुलमा एम्बुलेन्सलेले मोटरसाइकललाई ठक्टर दिदा एक जनाको घाईते भएका छन्। ३५प ३८३७ एभेन्जर वाइकमा सवार रसेका प्लाजिव सोरूमका ६२ वर्षीय रत्न बहादुर राई घाइते भएका हुन्।

घाइतेको विजयपुर अस्पतालमा घाइतेको उपचार भइरहेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। एम्वुलेन्स चालक धनकुटा हिले १ बस्ने ३६ वर्षीय अर्जुन तामाङ रहेको धरानका डिएसपि ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए।

एम्वुलेन्स नंबर पनि नभएको प्रहरीको भनाई छ। पन्ध्र हजारमा रुपैयाँ तिरेर गोकुल अधिकारी गछ्य आएका हुन्। एम्वुलेन्समा चामल, माछा र अन्य खाधान्य बोकेर आएको थियो भने प्रहरीले थप अनुसन्धान भैइरहेको जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x