काठमाडौं । नेकपा ९एमाले० का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरस्थित् हेरिटेज गार्डेनमा उक्त भेला सुरु भएको हो ।

हाम्रा सहकर्मीका अनुसार भेला आज विहान ११ बजेबाट सुरु भएको हो । भेलामा जिल्लाका अगुवा कार्यकर्ता, केन्द्रीय समिति सदस्य र सांसदहरु सहभागी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x