काठमाडौ। नेरुडे लघुवित्तको शेयरमुल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समायोजन गरेको छ । नेप्सेले कम्पनीको बिहीबार भएको १४ सय ४३ रुपैयाँ कारोबारको आधारमा १३ सय ६४ रुपैयाँ निर्धारण गरेको हो ।

कम्पनीले फागुन २२ गते १४ औं वार्षिक साधारण सभा प्रयोजनार्थ शुक्रबार बुकक्लोज गरेसँगै नयाँ शेयरमुल्य समायोजन गरेको हो । यो वर्ष कम्पनीले ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल ४५ करोड ७२ लाख ९४ हजार रुपैयाँ चुक्तापुँजी रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x