धरान । पाँचथर कुम्मायक ४ यासोक स्थित प्रकाश काफ्लेको चार तल्ला पक्की घरमा आगलागी भएको छ ।

घरको चौथो तल्लामा रहेको काठ, जस्ता र प्लाईले बनेको भान्सा कोठाबाट अचानक ग्यास लिग भई आगलागी भएको पाँचथरका इन्स्पेक्टर डम्बर विश्वकर्माले जानकारी दिए ।

उक्त आगलागीबाट घरको तेस्रो तल्लामा रहेको सामान राख्ने कोठा समेत पुर्णरुपमा जलि अन्दाजि मुल्य रु १९,४६,००० लाख बराबरको धनमाल जलि क्षति भएको उक्त आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा ऐ। १० ३० बजेको समयमा पुर्णरुपमा नियन्त्रणमा आएको इन्स्पेक्टर डम्बरले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x