चतरा( संगम बिष्ट) । कोसि गाउँपालिका लौकहीका मनोज साह उद्योग तथा व्यवसाय क्षेत्र बिषयगत समितिको बिज्ञका रुपमा नियुक्ति भएका छन । साहलाई नेपाली कांगेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले समितिको बिज्ञमा चयन गरेको हो ।


नेपाली काग्रेसको महाधिवेशन प्रतिनिधि रहेका साहलाई नेपाली कांग्रेसको बिधान २०१७ ( संशोधन सहित) को ३६ (१) (ङ) अनुसार नेपाली कांग्रेस अनुशाशन तथा प्रशिक्षण प्रतिष्ठान बिरेन्द्र साह संयोजक रहेको उद्योग तथा व्यवसाय क्षेत्र बिषयगत समितिको बिज्ञका रुपमा नियुक्ति गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x