मदन अधिकारी /सप्तरी। सप्तरी जिल्ला प्रधान कार्यलय रहेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक बर्ष २०७८/०७९ को सुरुवातमा नै ३ वटा प्रदेशका ६ वटा जिल्लामा एकै साथ ८ वटा शाखा विस्तार गरेको छ ।
महुलीले बागमती प्रदेशमा ३, गण्डकी प्रदेशमा २ र लुम्बीनी प्रदेशमा ३ गरि ६ वटा जिल्लामा ८ वटा शाखा कार्यालयहरु भाद्र १ गतेबाट संचालन ल्याएको हो ।

वित्तीय संस्थाको ८ वटा शाखा कार्यालय थप भए पश्चात ५७ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रवाह हुने संस्थाले जनाएको छ । यस संगै महुली लघुवित्तले ७ वटा प्रदेश मध्ये ५ वटा प्रदेशमा आफ्नो उपस्थिती जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x