काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिशमा संसदको चालु अधिवेशन अन्त्य गरेकी छन् । आज (सोमबार) बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न सफारिश गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन आज अपरान्ह १ बजेदेखि अन्त्य गरेको संसदलाई जानकारी गराएकी छिन् । आगामी जेठ १५ गते बजेट आउँदैछ । सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले वर्खे अधिवेशन चाँडै आह्वान हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x