धरान। गायक शिव परियार र गायिका रचना रिमालको स्वरमा ‘सुनको चन्द्रमा’ बोलको गीत सार्वजनिक भएको छ । दीपक शर्माको संगीत रहेको यो गीतमा पुष्प आचार्यको शब्द छ । संगित संयोजन ओम सुनारको रहेको यो गीतको भिडियोमा शंकर वीसी, शोवित बस्नेत, उत्सव अधिकारी, दीपा–दमन्ता, डाक्टर प्रतिक्षा पौडेलको अभिनय हेर्न सकिन्छ ।

यो गीतको छायांकन पटिहानीको अम्रेला स्ट्रिट, राप्ती नदीमा गरिएको छ ।गीतको भिडियोमा थारु संकृती, बोटे संकृती, हात्ती सफारीलाई पनि देखाइएको छ । शंकर वीसीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई रवि एन्ड उषा मिडियाले निर्माण गरेको हो । दुर्गा पौडेलको छायांकन रहेको गीतको भिडियोमा नविन घर्ती मगरको सम्पादन छ ।

गितका सह— निर्देशक नरेशवीर सिंहको छ । भिडियो निमार्ण रवी एण्ड उषा मिडिया प्रा ली ले गरेको हो । लकडानबिचमा सार्वजानिक भएको यो गीतमा गायिका रचनाले आफ्नो टिकटकमा यो गित टिकटक समेत बनाएर लगाए पछि टिकटकमा पनि हिट भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x