इटहरी । मोरङ र मोरङ सुन्दरहरैचा नगरपालिका-५ खोक्सीका २८ बर्षीय बिकाश चौधरी लागुऔषध सहित पक्राउ परेका छन् ।

शनिबार दिउसो ४ बजे सोही स्थानमा उनिलाई लुपिजेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, फेनारामाईन ४ एम्पुल, डाजोल्याप ४ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । नियमित गस्ति गर्ने क्रममा शंकालागि चेकजाच गर्दा चौधरीको साथबाट सो परिमाणको प्रतिवन्धित लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
पक्राउ परेका चौधरी बिरूद्ध अदालतबाट म्याद थप गराइ आवस्यक अनुशन्धा सुरू गरिएको जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x