धरान । विदेश अध्यान गर्न जान चाहाने बिर्द्माथीहरु लाई लक्षित गरि एक्सिस काउन्सेलिन एण्ड ह्युमन रिसोर्सेस सोलुसन प्रा.लि. ले यहि फागुन २८ र २९ गते धरान ८ स्थीत होटल गजुर प्यालेस मा दुई दिने सेमिनर आयोजना गर्ने भएको छ।

विदेश अध्यान गर्न जाने बिर्द्माथी हरु लाई समस्या नहोस भन्ने उदेश्यले संचालन गरेको र सबै बिर्द्माथी काठमाडौ सम्म आउन नपरोस भनेर देशको विभिन्न शहरहरु मा सेमिनर संचालन गरेको आसुतोस श्रेष्ठ ले बताउनु भएको छ। एक्सिस काउन्सेलिन ले NCLEX नेपाली नर्सहरु का लागि नेपालमै रहेर अमेरिकन नर्सको लाईसेन्स प्राप्त गर्न सक्ने कोष नयाँ र अनुभवी नर्सहरु को लागि उपयुक्त हुने अमेरिका मा काम गर्दै ग्रीन कार्ड प्राप्त गर्न सकिने दुई सय भन्दा बढी युनिभरसिटीज हरु मा बैदेशिक शिक्षाका लागि एप्लाई गर्न सकिने र अमेरिका, अष्टेलीया, फ्रान्स, बेलायत युरोपका राष्टहरु मा पठाउने गरेका छ्न।

सेमिनर को पहिलो दिन नर्सिङ शिक्षा साथै अनुभवी नर्सहरु को अनुभब प्रदान गर्ने दोस्रो दिन अध्यान गर्न चाहेको बिषय, वैदेशिक रोजगार र आयलस जर्मनी भाषा कक्षाको बारेमा जानकारी गरिने छ। एक्सिस को कार्यलय नयाँ बानेश्वर प्लाजा ब्लक-डी दोस्रो तला काठमाडौमा रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x