इटहरी । इटहरीर खम्बुवान राष्ट्रिय मोर्चा , नेपाल तथा सुनसरी युवा मोर्चा भेला सम्पन्न भएको छ । संविधान सभा सदस्य तथा केन्द्रीय अध्यक्ष माननीय आर के खम्बुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपालमा राजनितीको उत्तार चडापका बिच विभिन्न राजनितिक पाटिहरूले कार्यक्रम गर्दै आएका छन् । यहि बिचमा खम्बुवानले देशको परिस्थितिमा जातजाति भन्दा माथि उठेर देश र जनताताका लागि खम्बुवानल २०५९ सालबाट निरन्तर काम गर्दै आएको छ ।

हिजो नेपाल एकिकरणा हुदाँ सबै जात जाति धर्म संस्कृत समान भएको अवस्थामा आजका राज्य र सत्तामा बस्नेको आपसी युद्वमा लागेर देशलाई डुवानदै लगेको संविधान सभा सदस्य तथा केन्द्रीय अध्यक्ष माननीय आर के खम्बुले बताएका छन् ।

उनले जनताले मत दिएर चिताएका नेतानै साडे जुदाइमा लागेको बताए नेपाली जनताका लागी बिकासको लहर ल्याउने प्रतिवद्धताका साथ कुर्सीमा बसे तर कुर्सी पाएपछि जनतालाई भुलेको समेत बताएका छन् ।

कार्यक्रममा विशेष अतिथि के।उपाध्यक्ष जय खिम्दुङ , हाङ्छा खम्बु के।उपाध्यक्ष , दिलराम खम्बु के।उपाध्यक्ष , रणेन्द्र थिम्राहाङ के।महासचिव , राजुदेव राई के।सचिव , राजन वान्तावा के।कोषाध्यक्ष , कुबेर बुताङ खम्बु के।के भि कमान्डर ईन चिफ लगाएतको उपस्थित रहेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x