धरान। आज नेपालमा कोरोना भाइरसका ८ हजार ३ सय ५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६ हजार ५ जना ४३ संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख ६६ हजार ९ सय ४६ जना संक्रमणमुक्त भएको छ । संक्रमणबाट आज थप १९० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५८ सय ४७ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x