धरान । आज नेपालमा कोरोना भाइरसका ८ हजार ६ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७ हजार ८ जना ९० संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख ७४ हजार ८ सय ३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आज २४ घन्टामा १७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म संक्रमणबाट मुत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap