धरान । आज नेपालमा कोरोना भाइरसका ९ हजार १ सय ९६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार ९ सय ५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ९५ हजार ३ सय ९३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap