धरान । इटहरी चौक बाट दक्षिण बिराटनगर लाइनमा आगलागी भएको छ ।

चिन्तन चौतारी होटेल छेवैको कवाडी कारखानामा आगलागी भएको हो । आधा घण्टा देखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी नियन्त्रणमामा इटहरी दुहबीको दमकलले काम गरिरहेको् इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए । घटनाको थप विवरण आयन बाँकी छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap