धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा धरान–९ का एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानको सह प्रवक्ता डा.चुडामणि पोखरेलका अनुसार धरान–९ का ६३ वर्षीय पुरुषको हिजो साँझ ५ः५० बजे मृत्यु भएको हो ।

उनलाई असार ६ गते कोरोना पुष्टि भएको थियो भने ८ गते कोभिड अस्पतालमा भर्ना भएका थिए । उनलाई पहिले देखिनै दीर्घ रोग रहेको प्रतिष्ठानले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap