इटहरी : निज कलेजको ज्यादती र शुल्क वृद्धिको विरोधमा इटहरीका निजी कलेजका विद्यार्थीहरूले आज पनि सडकमा प्रदर्शन गरेका छन् ।

इटहरी उपमहानगरपालिका घेराउमा आएका विश्व आदर्श, कोसी, शुस्मा र कस्तुरी कलेजका विद्यार्थी लाई प्रहरीले रोकेपछि उनीहरूले इटहरी चोकमा सडक जाम गरेका थिए ।

स्वतःस्फूर्त निस्किएको आन्दोलनमा कुनैपनी विद्यार्थी सङ्गठनको सहभागी देखिँदैन । युवा सङ्घका नेताहरूले आन्दोलनलाई नेतृत्व गरिरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x