उर्लाबारी/ मोरङको उर्लाबारी – ४ स्थित नगरपालिका कार्यालय अगाडी राजमार्गमा आज बिहान खागो (जंगली मौरी)ले टोक्दा चार जना घाईते भएका छन् । बिहान राजमार्गमा हिड्दै गर्दा खाँगोको टोक्दा उनीहरु घाईते भएका हुन् ।


घाईते हुनेमा ३५ वर्षिय शंकरकुमार दनुवार, १९ वर्षिय पारस लिम्बु, १९ वर्षकै बुद्धराज लिम्बु र ६२ वर्षिय सोमनाथ लुईटेल रहनुभएको छ । उहाँहरु सबैको अरनिको अस्पतालमा उपचार भईरहेको छ । यसअघि मंगलबार पनि त्यही ठाउँमा खाँगोले टोक्दा एक जना घाईते भएका थिए ।
प्राईम एफ एम बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x