शनिबार राति युवापुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बू, रचना रिमाल र अस्मिता अधिकारीले धरानका दर्शक झुमाएका छन् । सिल्भर इन्टरनेन्टमेन्टको आयोजनामा ‘नेपाल आइस मनोरन्जन धमाका २०२२’ भएको थियोे । शनिबार धरानस्थित पब्लिक हाइस्कुलमा आयोजित कन्सर्टमा अधिकांश युवापुस्ताहरुको उपस्थिति थियो । निकै ठूलो जमातका साथ उपस्थित दर्शक देखेर यी तीन कलाकार पनि मन्त्रमुग्ध बने । आयोजक संस्था सिल्भर इन्टरटेन्टमेण्टका सौरभ श्रेष्ठलेका अनुसार ‘कोरोना कहरपछिको यतिको दर्शक पहिलोपल्ट हो ।’ फोटो: शिशिर खड्का र सनम राना मगर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x