एजेन्सी । बलिउड अभिनेत्री करीना कपूरको प्रेग्नेन्सीको नौ महिना पूरा भएको छ । उनी अब चाँडै नै दोश्रो बच्चालाई जन्म दिँदेछिन् । उनको प्रेग्नेन्सी पीरियडको नौ महिना पूरा भएको छ । यो अवसरमा उनले स्पेशल फोटोशूट गराएकी छन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap