धरान (✒संगम बिष्ट)। नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो निर्बाचन क्षेत्रमा स्वास्थ्य साम्रागी उपलब्ध गराएका छन् । केन्द्रीय सभापति सेरबहादुर देउवाले पार्टीका अगुवा कार्यक्रतालाई घर- घर गएर जनताको स्वास्थ्य अवस्था बुझ्न निर्देशन दिएको दुई दिन पछि मङलबार नै केन्द्रीय सदस्य कार्कीले आफ्नो क्षेत्रमा क्षेत्रिय समिति मार्फत वडा -वडामा कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति बनाए स्वास्थ्य साम्रागी बितरण गर्न आग्रह सहित साम्रागी उपलब्ध गराएको क्षेत्र नं ४ का सचिब रमेश कार्कीले बताए ।

सुनसरी क्षेत्र नं ४ बाट निर्वाचित पुर्ब अर्थ मन्त्री समेत रहेका कार्कीले पहिलो चरणमा १५ सय पिस माक्स र ८ सय पिस सेनिटाइजर उपलब्ध गराएका छन् । भन्ने पिपि समेत उपलब्ध गराउने कुरा भएको भएको क्षेत्रिय सचिब कार्कीले बताए ।

कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा बढिरहेको , पछिल्लो सुनसरीमा सुनसरीमा सक्रमितको दर बद्बि भइरहेको र भारतसंग खुल्ला सिमा जोडिएकाले जोखिम बढ्ने भन्दै क्षेत्र नं ४ का जनतालाई माक्स र सेनिटाइज अनिर्वाय प्रयोग गर्नु पर्छ भन्ने संन्देस समेत दिने उदेश्य सहित स्बास्थ्य साम्रागि उपलब्ध गराएको ज्ञानेन्द्र बहादुर कार्कीले बताए । उन्ने अगुबा कार्यक्रतालाई जनताको घर- घर पुगेर सुरक्षित रुपमा जानकारी लिन र आवश्यता पूरा गर्ने मध्यस्थताकर्ता बन्न आग्रह समेत गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x