धरान । किराँत राई यायोक्खा धरान उपमहानगरपालिका वाड न. १५ कार्यसमिती को छैटौ वडा अधिवेशन बाट मालती राई को अध्यक्षतामा १७ सदस्य कार्यसमिती गठन भएको छ।

धरान १५ कार्यसमिती को कार्यलयमा सम्पन्न वडा अधिबेशन कार्यक्रम सन्तोश राई को अध्यक्षतामा भएको थियो। उक्त वडा अधिवेशन कार्यक्रममा प्रमुख अतिथी किरात राई यायोक्खा सुनसरी जिल्ला समिती का अध्यक्ष बलराम राई अतिथीमा धरान नगर समिता का अध्यक्ष लोकेन्द्र राई लगाएतका उपस्थीती रहेको थियो। कार्यक्रममा पुर्ब कार्यसमिती का पदाधिकारी हरु लाई माया को चिनो प्रदान गर्दै प्रमुख अतिथी अतिथी हरु ले धन्यवाद व्याक्त गर्नु भएको थियो। किराँत राई हरु को भाषा संस्कृती भेष भुषा को संरक्षणमा वक्ताहरु ले जोड दिएका थिए।

नगर समितीका अध्यक्ष लोकेन्द्र राई को संयोजक रहेको निर्वाचन मण्डल ले अध्यक्षम मालती राई उपाध्यक्ष नरदेवी राई उपाध्यक्ष डाकमान राई, सचिव प्रेम कुमार राई, सह – सचिव जयकला राई, कोषध्यक्ष राम कुमारी राई, सदस्यहरु सुनिता राई, बुद्वमाया राई, इश्वर धन राई, सजना राई, कविता राई, कला राई, मन्जली राई, बिजेन्द्र राई, प्रबिन राई, योगेस राई, राम राज राई निर्वाचित हुनु भएको छ। लोकेन्द्र राई ले निर्वाचित पदाधिकारी हरु लाई सपथ ग्रहण गराउदै नव निर्वाचित कार्यसमिती लाई बधाई साथै शुभकामना व्यक्त गर्नु भएको थियो। उक्त कार्यक्रम संचालन प्रेम कुमार राई ले गरेका थिए।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap