पुष १४। नेपालमा पछिल्लो २४ घण्टामा देशभर २२० जनामा कोभिड संक्रमण पुष्टि भएको छ। सोहि अवधिमा २५३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको तथ्याङ्क रहेको छ।हाल नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x