पुष ३०। नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।जम्मा २० हजार ५६० जनाको नमुना परीक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज मात्र कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ भने ३०६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको छ। नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या १८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x