मंसिर १८।आज देशभर पछिल्लो २४ घण्टामा नेपालमा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मात्र जम्मा ५ हजार २९५ जनामा पीसीआर परीक्षण गर्दा २२० जनामा संक्रमण देखिएको हो । १ हजार ५०२ जनामा एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ।

एन्टिजेन र पीसीआर गरी ६ हजार ७९७ परीक्षण गर्दा २३८ जनामा पोजिटिभ देखिएको छ भने २४ घण्टामा ३९२ जना संक्रमणमुक्त भएका छन् ।सोही अवधिमा ५ जनाको मृत्यु भएको छ ।

हालसम्म संक्रमणबाट ११ हजार ५४० जनाको मृत्यु भएकोछ भने ८ लाख २२ हजार ३९२ जना संक्रमित भएका छन् । यस्तै, ८ लाख ४ हजार १०८ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना निको हुने दर ९७।७ प्रतिशत रहेकोछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x