काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउनका लागि फाराम भर्न भनेको छ।मन्त्रालयले कोभिड १९ विरुद्ध खोप लगाउन चाहने १८ वर्ष माथि र सोभन्दा बढी उमेरका व्यक्तिहरुलाई फाराम भर्न भनेको हो।

त्यसका लागि मन्त्रालयले फाराम भर्ने ठेगाना दिएको छ। फाराम भरेकाहरुलाई प्राथमिकता र खोपको उपलब्धताको आधारमा खोप पाउने जनाउँदै मन्त्रालयले आफ्नो नाम दर्ता गर्न अनुरोध गरेको छ।

त्यसका लागि यो लिंक  https://vaccine.mohp.gov.np/ मा गएर फाराम भर्न सकिने मन्त्रालयले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x