पुष १५। चर्चित नेपालि र्‍यापर लाहुरे(आशीष राना मगर) पक्राउ परेका छन् । उनि लागुऔषध मुद्दामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले जनाएको छ।

उनलाई पोखराबाट बुधवार पक्राउ गरेको बताइएको छ। पोखराको न्यूरोडबाट उनी पक्राउ परेका हुन्। उनि सहित ४ जना पक्राउ परेका छन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x