धरान । खोटाङ १६ वर्षीया बालिकालाई जंगलमा बोलाएर जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –६ नेर्पाका ३१ वर्षीय अरुण राई पक्राउ परेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –५ लफ्याङकी एक बालिकालाई ललाईफकाइ गरि बुधबार राति नजिकैको जंगलमा लगेर जवरजस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ ।

पीडित नाबालिकाले राईले आफुमाथि जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र सोही उजुरीको आधारमा राईलाई पक्राउ गरीएको प्रहरीले जनएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x