काठमाडौं । आज अपरान्ह पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्ने तयारी गरेको छ । झाँक्रीलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको छ । उनलाई भेट्न नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई पुगेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिका कारण उनलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुरमा पक्राउ गरिएको पुर्जीमा जनाईएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap