धरान । चीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित एउटा फ्याक्ट्रीमा आगलागी भएको छ ।

संचालक आदित्य पराजुली बायोमास ब्रिकेट कोइला फ्याक्ट्रीमा सोमबार बिहान ३ बजेदेखि सुरु भएको हो भने
आगलागी अझै नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर लागेको आगो नियन्त्रणका लागि मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक र उर्लाबारीको ७ वटा दमकलसहित स्थानीयवासी, सशस्त्र र नेपाल प्रहरी खटिरहेको भए पनि नियन्त्रणमा नआएको प्रहरीको भनाई छ । घटनाको पुरा विवरण आउन बाँकी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x