धरान । तरुण दल सुनसरीका उपाध्यक्ष तथा कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तोष बिकले दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्दै आएका मजदुरहरुलाई राहत वितरण गर्नुभएको छ ।

हिजो (बुधबार) धरान १० स्थित नारायण चोकमा बिकले ३० मजदुरलाई राहत सामग्री वितरण गर्नुभएको हो । विकले ३० मजदुरहरुलाई चामल, दाल, तेल, नुन, न्युटेला लगायतको खाद्यय सामाग्री प्रदान गर्नुभएको हो । सरकाले कोरोना महामारीका कारण मर्कामा परेका काम बिहीन बनेका मजदुरहरुलाई केही राहत मिलोस भन्ने उद्देस्यले रहत वितरण गरेको विकले बताउनुभयो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap