धरान । फागुन ८ गते धरान १५ पिण्डेश्वरी चाैकमा त्रिवेणी महिला समुह र धरान उपमहानगरपालिका वाड न. १५ को समायोजनमा रक्तदान कार्यक्रम सम्मपन्न भएको छ ।

“रक्तदान जिवनदान दान” भन्ने मुल नाराकाे साथ त्रिवेणी महिला समूह र धरान उपमहानगरपालिका वाड न. १५ वडा कार्यलयकाे समायाेजनमा भएकाे थियाे। प्रमुख अतिथि धरान उपमहा नगरपालिकाका वडा नं. १५ का वडा अध्यक्ष नरेश ईवरामले जीवन दान दिने कार्यकाे प्रशंसा गर्दै प्रमाण पत्र बितरण गर्नु भएकाे थियाे ।

उक्त रक्तदान कार्यक्रमबाट २८ पिन्ट रगत सङ्कलन भएकाे संस्थाकी सचिव भिमा खड्काले जानकारी दिनु भयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x