धरान । मोरङ्ग को सुन्दरहरैचा नगरपालिका वाड न ५ का कोरोना संक्रमित भवानी सुवेदी एक हप्ता अगाडि कोरोना पोजिटिप भएका थिए। होम आईसुलेसन मा रहेको सुवेदी को अक्सीजन लेवल ६५ पुगे पछि सिकिस्त भएर बिपी कोइराला विज्ञान प्रतिष्ठान मा रहेको कोभिट हस्पीटल मा जेष्ठ १ गते बिलुका ४ बजे ल्याउदा बेड खाली छैन भनी हस्पीटल ले कुनै उपचार गरेको छैन। बिरामी खुल्ला चौरीमा छटपटाई रहेको छ। कोभिट हस्पीटलमा उपचार नपाउनु दुखद कुरा हो।


सरकार, हस्पीटल प्रशासन, सरोकार वाला हरु को ध्यान जानू जरुरी छ। बिरामी को परिवार ले सबै सरोकारवाला संघ संस्थाहरु सँग नागरीक ले उपचार गर्न पाउने अधिकार उपलब्ध गराई दिन अनुरोध गरीरहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap