धरान । धरानमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये एक जना पत्रकार पनि छन् । पछिल्लो संख्या थप भएसँगै धरानमा १९० हाराहारीमा सक्रिय संक्रमित पुगेको पनि स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

उनका अनुसार ती मध्ये एक दर्जन हाराहारी मात्र कोभिड अस्पतालमा लगिएको छ । अरु होम आइसोलेसनमा नै रहेको पनि मेहताले बताए । ‘धरानमा सक्रिय संक्रमित १९० हाराहारीमा पुगेको छ, १०र१२ जना जति मात्र अस्पतालमा छन्, अरु सबै होम आइसोलेसनमा नै छन्,’मेहताले भने ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap