धरान । धरानमा नेकपा लगायत विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

युवा, मजदुर र महिलासहित १ सय जना भन्दाबढी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । ५२ जना टेम्पो व्यवसायी, मजदुर र ४९ जनाभन्दा बढी महिला र युवाहरुले कांग्रेसमा प्रवेश गरेका हुन् ।
सोमबार उनीहरुलाई नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले अविर तथा सदस्यता प्रदान गरेर स्वागत गर्नु भएको थियो ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap