पुष २१। धरानस्थित भाटभटेनिलाई उत्कृष्ट करदाताको रुपमा धरान उपमहानगरपालिले सम्मन गरिएको छ।पुष २० गते धरान दिवसको अवसरमा गरिएको कार्यक्रमबिच सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको बाहुलिबाट भाटभटेनिलाई सम्मान गरिएको हो ।

पौष २० गते धरान स्थापना दिवसको अवसरमा धरान उत्सव -२०७८ को कार्यक्रमको बिच उत्कृष्ट करदाता घोषणा गर्दै सम्मान गरिएको हो ।
देशका बिभिन्न शहरहरुमा आफ्नो शाखा बिस्तार गरेर सेवा दिदै आएको भाटभटेनिले प्रदेश एक कै सुन्दर शहर धरानमा शाखा बिस्तार गरेर सेवा दिदै आएकोछ ।

देशभरका बिभिन्न २० ठाउँमा शाखा भएको देशकै सबैभन्दा प्रमुख सुपरमार्केट र डिपार्टमेन्टल स्टोर राजधानी काठमाडौं र आर्थिक हब र देशका सबै प्रमुख सहरहरूमा फैलिएको छ।नेपालको सबैभन्दा विश्वसनीय ब्रान्डहरू मध्ये एक भाट-भटेनि पनि हो।दैनिक दुई लाख भन्दा बढी ग्राहकहरुलाई भाटभटेनिले सेवा दिदै आइरहेकोछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x