धरानः आज ( बुधबार ) कोभिड अस्पतालमा धरानका एक कोरोना संक्रमित वृद्ध पुरुषको पनि मृत्यु भएको छ ।
आज दिउँसो करिब १ बजे धरान १२ का ७१ बर्षीय वृद्ध पुरुषको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
गत २० गते गरेको पिसिआर परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आए पछि कोभिड अस्पताल भर्ना गरिएको थियो । मृतको श्वासमा समस्या भएको बुझिएको छ ।
मृतकको शवलाई स्वास्थ्य प्रोटोकल अपनाएर अत्येष्टी गर्ने तयारी भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x