मंसिर १९।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण समारोह बहिस्कार गरेका छन् ।

आइतबार विहान सम्पन्न निर्वाचनमा थापालाई २०० मतान्तरले पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्षमा पराजित थापाले भने पार्टीको महाधिवेशनमा पूर्व राजाले हस्तक्षेप गरेको आरोप समेत लगाएका छन् । प्रज्ञा भवनमा आयोजित सपथ ग्रहण समारोहमा समेत थापा गएका छैनन् ।निवर्तमान अध्यक्षद्धय पशुपति शम्शेर जबरा र डा. प्रकाश चन्द्र लोहनी भने कार्यक्रममा उपस्थित छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x