पुष १९। ३ वर्ष अघि,१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिकी १३ वर्षीय निर्मला पन्तको हत्या भएको थियो । कञ्चनपुरमा निर्मला पन्त हत्याका एक संदीग्ध पक्राउ परेका छन् ।ती व्यक्तिलाई प्रहरीले भारतबाट पक्राउ गरेको बुझिएको छ ।

पक्राउ पछि १५ दिनअघि नै नेपाल ल्याइएका भारतीय नागरिक निकाल अलीबारे वृस्तृत अनुसन्धान जारी रहेको छ । हत्यामा उनको संलग्नता लगभग निश्चित भएको प्रहरी स्रोतले जनाएको छ ।

डिएनए(दना) परीक्षण भइरहेको र मिले पस्चात उनलाई सार्वजनिक गर्ने बताइएको छ । निकाल अली निर्मला पन्त हत्या भएको ठाउँ नजिकै तरकारी खेतीमा लागेको जनाइएको छ। हत्यामा उनी संलग्न भए नभएको निक्र्यौल गर्न प्रहरीले तथ्यहरु खोजेको र डिएन रिपोर्टमा भर परेको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x