काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) को मुख्यालय अब थापाथलीमा सर्ने भएको छ । आजमात्रै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित नयाँ कार्यालय भवनको अवलोकन गरेका हुन् ।

अवलोकनपछि प्रधानमन्त्री ओलीले उक्त घर पार्टी कार्यालयको लागि उपयुक्त हुने नै प्रतिक्रिया दिएका थिए । उक्त घर भने प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको पहलमा खोजिएको बताईएको छ । दुगडले उक्त घर पाँच वर्षको लागि सम्झौता भएको जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x