काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमालें) को संसदीय दलको बैठक आज बस्ने भएको । अहिले विहान ११ बजेका लागि आव्हान गरिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकमा सबै सांसदहरुलाई बोलाईएको छछ । माधवकुमार नेपाल पक्षका सांसदहरुलाई बैठकमा बोलाईएको छ ।
Subscribe
Login
0 कमेन्ट गर्नुहोस्