पुष २९। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोभिड संक्रमित थपिएका छन् ।जम्मा १५ हजार ८१ नमुनाको परीक्षण गर्दा ३ हजार ५५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

आज थप एक जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६९३ पुगेको छ ।त्यस्तै आज मात्र २७१ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या १४ हजार ३४० पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x