धरान, मंसिर १३ गते । नेपालमा देशभर पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा ९८८८ जनामा गरिएको नुमना परीक्षणमा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा २६४ जना संक्रमित संक्रमणमुक्त हुँदा १ जना सङ्क्रमितको मृत्यु भएकोछ। हाल देशभर सक्रिय संक्रमितहरुको संख्या ६९४४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ।
ध्चष्तभ तय क्जचभकतजब क्जबचबमब
ब्ब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x