धरान । नेपाल तामाङ्ग संघ सुनसरीको सभापतिमा धरानका ढकेन्द्र तामाङ्ग चयन भएका छन् ।

सोमबार धरान स्थित नेपाली कांग्रेसको नगर समितिको कार्यालयमा भएको प्रथम जिल्ला अधिवेशनबाट धरानका ढकेन्द्रको नेतृत्वमा २१ सदस्यीय कार्य समिति गठन भएको हो । नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल तामाङ्ग संघको उप-सभापतिमा इटहरीका रोशन कुमार तामाङ र बराहक्षेत्रका मनोज योञ्जन, सचिवमा धरानका राजेन्द्र घिसिङ्ग र धरानकी, दुर्गा तामाङ, कोषाध्यक्ष इटहरीका लतितमान तामाङ्ग सह-सचिब वराहक्षेत्रका कुलबहादुर तामाङ र धरानकी, सुमिता तामाङ र १० जना सदस्यीय सहित २१ सदस्यीय जिल्ला समिति गठन भएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap