पुष १८। आज नेप्से उच्च अंकले बढेको छ । नेप्सेमा हरियाली छाउदा हिमालयन डिष्ट्रिलरीको कारोबार सर्वाधिक भएको हो। कम्पनीको आज मात्र ४४ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ।

त्यस्तै,आज नविल बैंकको कारोबार पनि धेरै भएको छ।नविल बैंकको आज २९ करोड ७० लाख रुपैयाँको कारोबार भएको नेप्से परिसूचकले जनाएको छ।

त्यसैगरी आज शिवम् सिमेन्टको पनि शेयर कारोबार उच्च भएको छ। आज मात्र शिवमको २३ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x